रिलायवल फाइनान्स, शुभलक्ष्मी फाइनान्स र कञ्जुमर डेभलपमेन्ट बैंक गाभिएर रिलायवल डेभलपमेन्ट बैंकको नामबाट हिजोदेखि एकीकृत कारोबार सुरु एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरी अनुसन्धान सुरु उच्च मावि शिक्षक एसोसिएसन (हिस्टान) नुवाकोटले एसोसियनले सरकारसामू राखेका मागहरु पूरा नगरे कक्षा ११ र १२ को परीक्षामा सहभागी नहुने जिल्ला अस्पताल त्रिशूलीले स्थापनाको लामो समयमा पनि आफ्नो सेवा सुधार गर्न नसकेको सरोकार समितिको आरोप ,अस्पतालको क्षमता विस्तार भएपनि जनशक्ति नभएकोमा चिन्ता, ऐतिहासिक तथा धार्मिक क्षेत्र देवीघाटमा चैत्र शुल्क पूर्णिमाको अवसरमा लाग्ने मेलाका अवसरमा नेवार समुदायका वालिकाहरुको सामुहिक वेलविवाह सम्पन्न, वन जंगलबाट निस्कने पातपतिंगर र वनमाराबाट चार कोल उत्पादन गरी रोजगार सिर्जना गर्ने जैविक उर्जा परियोजना नुवाकोटमा सुरु , कार्यक्रमले डढेंलो नियन्त्रण र वन गोलमेल कार्यक्रमलाई समेत टेवा पुग्ने ,
04:20:00 NST
नुवाकोट एफएमको बारेमा

 असंख्य स्रोताहरुको साथ सहयोग र माया, विज्ञापन दाताहरुको निरन्तर सहयोग अनि सबैको आतमीय सहयोग र हौसलाका कारण ,सूचना समाचार र मनोरञ्जनमार्फत नुवाकोट  तथा आसपासका जिल्लाको अग्रडी रेडियो सटेशनका रुपमा उभ्याउन सहयोग गर्नुहुने सम्पुर्ण स्रोता, विज्ञापन दाता अनि सहयोगी र शुभचिन्तकलाई हामी मुरी मुरी धन्यवाद दिन चाहन्छौं ।

बिचार परिधी
Time: 03:15-03:55
कार्यक्रम तालिका
समाचार
Advertisement