रिलायवल फाइनान्स, शुभलक्ष्मी फाइनान्स र कञ्जुमर डेभलपमेन्ट बैंक गाभिएर रिलायवल डेभलपमेन्ट बैंकको नामबाट हिजोदेखि एकीकृत कारोबार सुरु एक किशोरीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरी अनुसन्धान सुरु उच्च मावि शिक्षक एसोसिएसन (हिस्टान) नुवाकोटले एसोसियनले सरकारसामू राखेका मागहरु पूरा नगरे कक्षा ११ र १२ को परीक्षामा सहभागी नहुने जिल्ला अस्पताल त्रिशूलीले स्थापनाको लामो समयमा पनि आफ्नो सेवा सुधार गर्न नसकेको सरोकार समितिको आरोप ,अस्पतालको क्षमता विस्तार भएपनि जनशक्ति नभएकोमा चिन्ता, ऐतिहासिक तथा धार्मिक क्षेत्र देवीघाटमा चैत्र शुल्क पूर्णिमाको अवसरमा लाग्ने मेलाका अवसरमा नेवार समुदायका वालिकाहरुको सामुहिक वेलविवाह सम्पन्न, वन जंगलबाट निस्कने पातपतिंगर र वनमाराबाट चार कोल उत्पादन गरी रोजगार सिर्जना गर्ने जैविक उर्जा परियोजना नुवाकोटमा सुरु , कार्यक्रमले डढेंलो नियन्त्रण र वन गोलमेल कार्यक्रमलाई समेत टेवा पुग्ने ,
04:20:00 NST
बर्डफ्लुले १८ दिनमा ६ करोड क्षति
 बर्डफ्लुले १८ दिनमा ६ करोड क्षति

२१ साउन, काठमाण्डौं ।

बर्डफ्लुको संक्रमण बढेपछि पछिल्ला १८ दिनमा ५ करोड ८५ लाख रकमबराबरका कुखुरा नष्ट गरिएका छन् । साउन २ देखि २० गतेसम्म १ लाख २३ हजार। १ सय ८८ कुखुरा नष्ट गरिएको पशुस्वास्थ्य निर्देशनालयले जनाएको छ । यो ०६५ सालयताकै धेरै हो ।

दष्चमागिभआइतबार भत्तपुरका तीन स्थानमा थप ९आउटब्रेक० सहित साउनमा मात्रै देशभरका ३२ स्थानमा संक्रमण फेला परिसकेको निर्देशनालयका निर्देशक विजयकान्त झाले बताए । ‘कृषकको ठूलो क्षति भएको छ तर, कुखुराबाट मानिसमा सर्ने भएकाले मानवीय क्षति नहोस् भनेर रोग नियन्त्रण अभियान तीब्र पारुएिको छ,’ उनले भने ।

सरकारी निगरानी टोलीले बर्डफ्लु पुष्टि भएका कुखुरा, अण्डा र दाना सम्पूर्ण रुपमा नष्ट गर्ने गरेको छ । यो अवधिमा ४८ हजार ३ सय २९ वयस्क प्यारेन्ट जातका कुखुरा नष्ट गरिएको छ, जसको बजार मूल्य ४ करोड २५ लाख बराबर हुन्छ । प्रतिकुखुरा औसतमा चार किलो तौल रहने प्यारेन्टको बजार मूल्य बुधबार अघिसम्म प्रतिकिलो २ सय २० रुपैयाँ थियो ।

९५ प्रतिशत पसल बन्द

पंक्षीजन्य बस्तु ओसारपसारमा रोक लगाइएपछि उपत्यकाका ९५ प्रतिशत मासु पसल बन्द भएका छन् । कुखुरा व्यवसायी महासंघका अनुसार केही पसलले स्टकमा रहेको मासु बेच्दै आए पनि ताजा मासु बेच्ने अधिकांश पसल बन्द भएका कारोबार दैनिकमा खबर छ ।

हाम्रो मादल हाम्रै सारङी
Time: 16:10-17:00
कार्यक्रम तालिका
समाचार
Advertisement