त्रिशूली थ्री जल विद्युत आयोजनाको कोलोनीमा रहेको कार्यालयमा तालाबन्दी । आयोजनाको क्षमता विस्तारको विरोधमा कर्मचारीहरुको आन्दोलन जारी । नेपालका चर्चित धार्मिक, सांस्कृतिक एबम् ऐतिहासिक स्थलको जानकारी दिने उद्देश्यले नुवाकोट दरवारमा सञ्चालित फोटो प्रदर्शनी सम्पन्न । नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधिन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली तेश्रो ‘ए’ जलविद्युत परियोजनाको गलत समय गलत नियत र गैरकानूुनि ढंगले क्षमता परिवर्तन गर्न नहुने भन्दै ट्रेडयुनियनहरुद्धारा विरोध भूतपूर्व राष्ट्रसेवकहरुले हासिल गरेको ज्ञानलाई राज्यले प्रयोग गरेर फाइदा लिनु पर्नेपूर्व राष्ट्रसेवकहरुको भनाई , आफैले सेवा गरेको कार्यालयमा पछि सेवा लिन जादा चासो नदिएको गुनासा,,, बन्धु समाजको सहयोगमा शिव मन्दिर निर्माण भयो । १४ औं राष्ट्रिय सरसफाई सप्ताह जेठ २२ देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइने ।
04:20:00 NST
नुवाकोट एफएममा आज प्रसारण हुने कार्यक्रम
नुवाकोट खबर 05:30 - 06:00
साझा खबर 06:00 - 06:30
बाणी बहस 06:30 - 07:00
शुभबिहानी 07:00 - 08:00
नुवाकोट खबर 08:00 - 08:10
नुवाकोट खबर 09:00 - 09:15
नुवाकोट खबर 10:00 - 10:10
लोक भाकाको फुलबारी 10:15 - 11:00
नुवाकोट खबर 11:00 - 11:05
Bollywood Bozz 11:15 - 12:00
नुवाकोट खबर 12:00 - 12:15
गीत तपाईको रोजाईको 12:15 - 13:00
तामाग गित सगित 13:10 - 14:00
संगीत हाम्रो रोजाइ तपाईको 14:15 - 15:00
नुवाकोट खबर 15:00 - 15:15
बिचार परिधि 15:15 - 16:00
साझा खबर 19:30 - 20:00
खेलौ दोहोरी 20:00 - 20:45
लाईभ सोलुसन 21:15 - 22:00
नुवाकोट खबर 22:00 - 22:10
लाईभ सोलुसन 22:10 - 22:55
जनताको आवाज

Loading...

नेपाल शान्ति एबं बिकास केन्द्र

नेपाल शान्ति एबं बिकास केन्द्र कल्याणपुरद्वारा सञ्चालित नुवाकोट एफएमले २०६५असोज  २० गतेबाट परीक्षण प्रसारण गरी २०६५ म ....

कर्मचारी विवरण
अभिलेखालय
नुवाकोट खबर
Time: 15:00-15:15
कार्यक्रम तालिका
समाचार
Advertisement